Wednesday, August 20, 2025

बागमती मुख्यमन्त्रीमा इन्द्र बानियाँको दाबी पेस


बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् ।

केहीबेर अघिमात्रै  नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको थियो ।लगत्तै बानियाँले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like